दफा ९९
नेपाल सरकारसँग सम्पर्क
सचिवालयले नेपाल सरकारसँग सम्पर्क राख्दा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत् राख्नु पर्नेछ ।